Logo

प्रमुख समाचार

काठमाडौं-२ (२) मा राप्रपार्टीका राजु विष्ट निर्वाचित



काठमाडौं । काठमाडौं क्षेत्र न‌म्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित भएका छन् ।

उनी १२ हजार १ सय ७२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गरेका छन् ।

तेश्राे स्थानमा रहेका एकीकृत समाजवादीका  भरत प्रसाद फुँयालले  ८ हजार २९ मत ल्याएका छन् । 

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ९ : ०९ बजे