Logo

अन्तर्राष्ट्रिय

प्रचण्डलाई मोदीको शन्देश मिलेर काम गर्न तयार छु !



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।

मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् ।

मोदीले नेपाल-भारतबीचको अद्वितीय सम्बन्ध गहिरो सम्बन्ध र जनता-जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् ।

यो मित्रतालाई अझ मजबुत बनाउन प्रचण्डसँग मिलेर काम गर्न तयार रहेको मोदीको शुभकामना सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ०६:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।