प्रतिनिधिसभाको पहिलो अधिवेशन बैठक सुरु भएको छ ।
मंसिर ४ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधि सभाको पहिलो बैठक आजबाट सुरु भएको हो । पहिलो बैठकमा आज सबै दलका नेताहरूले सम्बोधन गर्दैछन् ।
बैठकको अध्यक्षता भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरिरहेका छन् ।




















प्रतिक्रिया