Logo

प्रमुख समाचार

जनमोर्चाले सभामुखमा न्यौपानेलाई मतदान गर्ने



राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने भएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यौपानेलाई मत दिने बताएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।