Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै



प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहिबार आज बस्ने भएको छ ।

बैठक आज बिहान ९ बजे बस्ने नेपाली कांग्रेसका सचेतक रमेश लेखकले बताए ।

बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको विषयमा छलफल गर्ने सचेतक लेखकले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार ०७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।