Logo

प्रमुख समाचार

सरकारसँग नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता आक्रोशित



नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सरकारसँग असन्तुष्ट बनेकी छिन् ।

आजमात्रै आफ्नो पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए ।

त्यसलगत्तै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन् । उनले फेशुबकमा लेखेकी छिन्-

अपराधी थारूलाई मात्र देख्ने सरकारलाई
हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ!!

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ०८:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।