काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।
शुक्रबार दिउँसो तीन बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । १२ माघदेखि सुरु भएको स्थायी समिति बैठक सर्दै आएको छ । बैठकले नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।




















प्रतिक्रिया