Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्को बैठक आज बस्दै




काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक अपराह्न चार बजे बस्न लागेको छ ।

सिंहदरबारमा बस्न बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १०:३१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।