Logo

प्रमुख समाचार

रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश (निवेदनसहित)



रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ । अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।

उनले लामिछानेले झुटो विवरण दिएर राहदानी लिएकाले राहदानी ऐन अनुसार ५ वर्ष कैद र जरिवानासमेत गर्नेगरी कारबाही गर्न माग गरेका छन् ।

यस्तो छ उनको निवेदन

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।