काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने पनि तयारी छ ।




















प्रतिक्रिया