Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहरदबारमा भेटवार्ता चलिरहेको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालयमा दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १७:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।