Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न देउवा बुधबार साँझ बालुवाटार पुगेका थिए । प्रचण्ड र देउवाबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

बालुवाटार जानुअघि देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग आफ्नै निवासमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार २०:५०   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।