Logo

प्रमुख समाचार

नेपालको राजनीतिमा विश्वास संकटमा पर्‍याे : छबिलाल विश्वकर्मा



काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद छबिलाल विश्वकर्माले नेपाली राजनीतिमा विश्वास संकटमा परेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विश्वासमा दुनियाँ टिकेको भए पनि नेपालको राजनीतिमा विश्वास संकटमा परेको बताए ।

‘विश्वासलाई विद्रुप त बनाउन गइरहेका छैनौं ?’, उनले भने, ‘यसो गमेर हेर्दा विश्वासमा जीवन हुन्थ्यो भने विश्वासले हामीतिर फर्किएर जल्लाबोध गथ्र्यो होला । तर हामी निर्लज्ज भइसकेका छौं । बानी परिसकेको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १५:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।