Logo

प्रमुख समाचार

एमालेले सरकारमै रहेर पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने



काठमाडौं । नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने बरु पुस १० मा भएको हसमति कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको एमालेले आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेकको दललाई पत्राचार गर्ने निर्णय पनि गरेको उपमहासचिव एव प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ११:४६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।