Logo

प्रमुख समाचार

माओवादीको पदाधिकारी बैठक सुरु, मन्त्रिपरिषद विस्तारबारे छलफल



नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

शनिबार दिउँसो सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने जनाइएको छ ।

सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १८:३१   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।