नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
शनिबार दिउँसो सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने जनाइएको छ ।
सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् ।




















प्रतिक्रिया