Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको बैठक बस्दै



वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ११:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।