Logo

आजको तस्बिर

बलाजुको बाइसधारामा मेला, स्नान गर्नेहरुको भीड (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमामा लाग्ने गर्दछ, जहाँ स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।

बालाजुको बाइसधारामा स्नान गरे लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ । सथाै मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ आज बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्म बालाजु बाइसधारामा स्नान गर्न पुगेका छन् ।

तस्बिरहरु हेर्नुहा‍ेस्

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १२:२४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।