Logo

स्वास्थ्य

उपत्यकाका १७०२ जना सहित, देशभर थप ३०९३ जनामा कोरोना पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलवार १६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।