Logo

समाचार

आज राति नेपाल टेलिकमको नेटवर्कमा समस्या आउन सक्ने, मोबाइल अफ/अन गरे समाधान



काठमाडौं । नेपाल टेलिकमले आज (मंगलबार) राति सेवामा समस्या आउन सक्ने जनाएको छ ।

बिलिङ सिष्टमको नियमित मर्मत सम्भारको काम भइरहेकाले राति १२ बजे देखि करिब १ बजेसम्म समस्या आउन सक्ने भन्दै त्यसतो समस्या आएमा आफ्नो मोबाइलन सेटको पावर आफ÷अन गर्न अनुरोध गरेको छ ।

टेलिकमले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधानप्रति क्षमा पनि मागेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार २२:०३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।