Logo

अर्थ

१६.४९ अङ्कले बढ्यो नेप्से



काठमाडौं । नेप्से परिसूचकमा १६.४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेर १९५९.१२ अङ्कमा कायम भएको हो ।

आज २ सय ७० कम्पनीको ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता शेयर ३४ हजार ८ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १६:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।