Logo

अर्थ

चालु खर्च दायित्व भुक्तानीका लागि मात्र १२ खर्ब ८० अर्व २५करोड विनियोजनको बाध्यता : मन्त्री महत



काठमाडौं ।  अर्थमन्त्री प्रकाशशरण महतले चालु खर्च दायित्व भुक्तानीका लागि मात्र १२ खर्ब ८० अर्व २५करोड विनियोजन गर्नुपरेको बताएका छन् ।आगामी आर्थिक वर्षको बजेट सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । यो आँकडा हेर्दा विकास खर्चमा बजेट छुट्याउन नपाउनु दुःखदायी भएको बताएका हुन् ।

राजश्व परिचालन चुनौतिपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:४२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।