काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु खर्च दायित्व भुक्तानीका लागि मात्र १२ खर्ब ८० अर्व २५करोड विनियोजन गर्नुपरेको बताएका छन् ।आगामी आर्थिक वर्षको बजेट सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । यो आँकडा हेर्दा विकास खर्चमा बजेट छुट्याउन नपाउनु दुःखदायी भएको बताएका हुन् ।
राजश्व परिचालन चुनौतिपूर्ण रहेको बताएका छन् ।




















प्रतिक्रिया