Logo

अर्थ

नेपालको ऋण २१ खर्ब ३४ अर्बभन्दा बढी



काठमाडौं । संघीय संसदमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको बार्षिक अनुमान प्रस्तुत गरिरहेका छन् ।

आर्थिक मन्दी, कोभिड, रुस युक्रेन युद्वका कारण नेपालको अर्थतन्त्र संकुचित रहेको छ । अर्थमन्त्री रामशरण महतका अनुसार बैशाख मसान्तसम्म नेपालको आन्तरिक ऋण १० खर्ब ६३ अर्ब ६७ करोड रहेको छ ।

त्यस्तै बैदेशिक ऋण १० खर्ब ७० अर्ब ६५ करोड गरी नेपालको कुल ऋण २१ खर्ब ३४ अर्ब ३२ करोड रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।