काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका विषय पनि समेटिएको बताएका छन् ।
सोमबारको संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सांसदहरुले नीति तथा कार्ययक्रममाथिको छलफलमा क्रममा दिएका सुझावलाई पनि समेटिएको बताएका हुन् ।
यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा दिइएको सुझाव बजेटमा नसमेटिने भन्दै आलोचना भएको थियो ।




















प्रतिक्रिया