Logo

अर्थ

बजेटमा नीति तथा कार्यक्रममा आएका सुझाव पनि समेटिएको छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका विषय पनि समेटिएको बताएका छन् ।

सोमबारको संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सांसदहरुले नीति तथा कार्ययक्रममाथिको छलफलमा क्रममा दिएका सुझावलाई पनि समेटिएको बताएका हुन् ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा दिइएको सुझाव बजेटमा नसमेटिने भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:४४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।