काठमाडौं ।सरकारले बजेट मार्फत अन्तर्राष्ट्रिय वित्त बजारबाट दीर्घकालिन पूँजी ल्याउन आकर्षित गर्ने भएको छ । नीजि क्षेत्रले विदेशी वित्तीय संस्थाबाट पूँजी प्राप्त गर्ने व्यवस्था गर्ने भएको छ ।लगानीको वातावरण निर्माण गर्न नेपालको क्रेडिट रेटिङ गरिने छ ।
१५ जेष्ठ २०८०, सोमबार १७:०८



















प्रतिक्रिया