Logo

अर्थ

लगानीको वातावरण निर्माण गर्न नेपालको क्रेडिट रेटिङ गरिने



काठमाडौं ।सरकारले बजेट मार्फत  अन्तर्राष्ट्रिय वित्त बजारबाट दीर्घकालिन पूँजी ल्याउन आकर्षित गर्ने भएको छ । नीजि क्षेत्रले विदेशी वित्तीय संस्थाबाट पूँजी प्राप्त गर्ने व्यवस्था गर्ने भएको छ ।लगानीको वातावरण निर्माण गर्न नेपालको क्रेडिट रेटिङ गरिने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।