Logo

अर्थ

खेलाडीलाई सहुलियतपूर्ण कर्जा दिइने



काठमाडाैं । खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।