Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा बिहीबार भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई भ्रमणको निम्तो दिएका हुन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।