काठमाडौं । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय उपराष्ट्रपति जगदीप धंखरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति जगदीपबीच बिहीबार नयाँ दिल्लीस्थित उपराष्ट्रपति निवासमा भेटवार्ता भएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा विभिन्न महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएका थिए ।




















प्रतिक्रिया