Logo

राजनीति

नेपाल बारको सदस्यता वितरणमा राजनीतिक विभेद, सुदृढीकरण अभियान थालिँदै



काठमाडौं । नेपाल बार एसोसिएशनको सस्यता वितरणसमेत राजनीतिक आस्थाका आधारमा विभेदपूर्ण हुने गरेको पाइएको छ । योग्यता र सम्पूर्ण प्रक्रिया पूरा गरेर सदस्यता लिन चाहने नवोदित कानुन व्यवसायीले पनि राजनीतिक चलखेलकै कारण सदस्यता पाउन नसकेको राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायी मञ्चले जनाएको छ ।

यसैलाई दृष्टिगत गर्दै मञ्चले यही असार १ गते ‘योग्यता पुगेका कानुन व्यवसायीलाई विनासर्त सदस्यता प्रदान गर्नु’ भन्ने एक सुत्रीय मागसहितको ध्यानाकर्षण पत्र नेपाल बारलाई बुझाउँदै न्यायालय सदृढीकरण अभियान थाल्ने भएको छ । मञ्चले समक्ष र निष्पक्ष न्यायालय तथा स्वतन्त्र र सशक्त नेपाल बार एसोसिएशन देख्न चाहने सम्पूर्ण कानुन व्यवसायीलाई अभियानमा सहभागी हुन पनि आग्रह गरेको छ ।

अनुराेधपत्र:–

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १९:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।