Logo

प्रमुख समाचार

राष्ट्रपति पाैड‍ेललाई तत्काल डिस्चार्ज नगरिने, कस्ताे छ स्वास्थ्य अवस्था ?



काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल तत्काल डिस्चार्ज नहुने भएका छन् । मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी बाँस्बारीस्थित शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले प्रेस नोट जारी गर्दै भोलि (बुधबार)सम्म राष्ट्रपतिलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने जनाएका छन् । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • याे पनि…

स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १९:०५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।