काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौंभित्र आन्दोलन गर्न पुगेका उनीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदले निर्णय गरेको थियो । चलाउनेले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्दै सत्याग्रह बस्ने घोषणा पनि गरेका थिए।




















प्रतिक्रिया