Logo

प्रमुख समाचार

Live: बजेट पास गर्ने तयारीका बीच संसद बैठक सुचारु



काठमाडौं । बजेट पास गर्ने तयारीका बीच १५ मिनेट स्थगित भएको संसद बैठक १५ मिनेट स्थगित भएर पुनः सुरु भएको छ ।

सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ । सरकारमा रहेका पार्टीले ह्वीप जारी गरेरै बजेट पास गर्न भनेका छन ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १६:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।