Logo

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाह  र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीबीच भेटवार्ता



सुदूपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह  र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीबीच ठाकुरद्वारामा भेटवार्ता भएको छ । भेटवार्तामा सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागीताबारे छलफल भएको छ ।

भेटमा भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा, नागरिक उन्मुक्ति पार्टिका प्रवक्ता दामोदर पण्डित , कैलाली क्षेत्र नं ३ का संघीय माननीय गंगा चौधरी सहभागी थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १९:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।