काठमाडौं। यो वर्षको साउने सोमबारको पहिलो दिन आज पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको छ।
प्रत्येक वर्षको साउन महिनाको हरेक सोमबार भगवान शिवको पूजा(आरधना गरी व्रत बसिने गरिन्छ। आज पशुपतिनाथ मन्दिरमा बिहानदेखि घुइँचो लागेको छ। चन्द्रमास पात्रोअनुसार अनुसार यस वर्ष असार २५ मै पहिलो साउने सोमबार परेको छ।
















प्रतिक्रिया