काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ। शनिबार पार्टी मुख्यलय च्यासलमा बसेको सचिवालय बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यसबाहेक बैंठकले केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर गरेको बताए ।




















प्रतिक्रिया