Logo

धर्म / संस्कृति

पाटनमा श्रीकृष्ण जन्माष्टमीको रौनक (तस्बिरहरू)



काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।

देशभरका कृष्ण मन्दिरमा भक्तजन र दर्शनार्थीको बिहानैदेखि भीड छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू धर्म अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।

कृष्ण जन्माष्टमीको पर्व मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरूः

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १२:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।