Logo

प्रमुख समाचार

२९ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । सरकारले २९ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सुरुवा गरेको हो ।

संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायमा सरुवा गरेको हो ।

काे कहाँ पुगे, सूची हेर्नुहाेस्:– 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १४:२४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।