Logo

आजको तस्बिर

सर्वसाधारणलाई लाग्याे दशैँ, असनमा किनमेल गर्नेको घुइँचो (तस्बिरहरू)



काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं नजिकिएसगैं बजारमा भिडभाड बढ्न थालेको छ ।

बजारमा सबैभन्दा धेरै किनमेल हुने समय मध्ये दशैं एक हो । यो समयमा विषेश गरि दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री हुन्छ ।

काठमाडौंको बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक बढ्न थालेको छ । साँघुरा गल्लीहरु, बाटोमा राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएकाले भिड बढेको हो ।

तस्बिरहरू:– 

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  १२ : ४० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।