Logo

अर्थ

नेपाल बैंकको सीईओका लागि १९ जनाको आवेदन



काठमाडाैं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १९ जनाको आवेदन परेको छ । बैंकको सीईओ पदका लागि अशोक कुमार पौडेल, समता पन्त, देवेशप्रसाद लोहनी, विभुप्रसाद अर्याल, रमेशप्रसाद जोशी, शंकर केसीले आवेदन दर्ता गराएका छन् ।

त्यस्तै, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घबहादुर अर्याल, ध्रुवचन्द्र गौतम, रामदेव यादव, कृष्ण प्रसाद आचार्य, छबिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोदबाबू तिवारी, सुरेन्द्रभुषण श्रेष्ठ, प्रताप सुवेदी र तिलकराज पाण्डेयले आवेदन दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १८:१५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।