Logo

आजको तस्बिर

जाजरकोटको भूकम्पका तस्बिर



जाजरकोट । भूकम्पले जाजरकोटमा धेरै मात्रामा क्षति भएको छ । थुपै्र घरहरु भत्किएका छन् भने स्थानीयहरुको पीडामा छन् ।

उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा मात्र कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०८:४३   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।