काठमाडौँ । नेको इन्स्योरेन्सले सञ्चालकमा प्रताव सुवेदीलाई नियुक्त गरेको छ ।
कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट सञ्चालक समितिमा प्रेश कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएको हो । सुवेदीलाई कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालन चयन गरेको हो ।




















प्रतिक्रिया