काठमाडौँ ।नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएको चार दिनका दिन बजारमा पनि किनमेल गर्नेको भीडभाड बढेको छ ।
काठमाडौं उपत्यकाका व्यापारिक क्षेत्रहरु, सडक पेटीहरुमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको छ ।भाईटीकामा अवश्यक माला सप्तरङ्गी टीका भाइमसला आदि खरिद गर्नेहरुको भीड बढेको हो ।
भाेलि भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत भोलि बिहान १०ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तस्बिहरू:–
प्रतिक्रिया