Logo

अर्थ

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित



काठमाडौं । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।

इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बिहीबार उक्त कम्पनी सम्मानित भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता थियो ।

उक्त सम्मेलनमा प्यारामिटर मूल्यांकन तथा उत्कृष्ट कार्यसम्पादको आधारमा कम्पनीले अवार्ड प्राप्त गरेको हो । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ११:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।