Logo

अर्थ

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

शनिबार अर्थात मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ /८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १६:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।