१. नेपालको क्षेत्रफल कति छ?
– १,४७,१८१ वर्ग कि.मि.
२. नेपाल कुन अक्षांसमा पर्दछ?
– उत्तरी अक्षांस
३. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो?
– डोल्पा
४. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो?
– भक्तपुर
५. दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो?
– धादिङ्ग
६. काठमाडौं उपत्यकाको क्षेत्रफल कति छ?
– ६४२ वर्ग कि.मि.
७. भोजपुर केका लागि प्रसिद्ध छ?
– खुकुरी
८. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?
– पर्सा
९. नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?
– मुस्ताङ्ग
१०. नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?
– ७.३ प्रतिशत





















प्रतिक्रिया