Logo

प्रमुख समाचार

नेपालको भूगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नोतर



१. नेपालको क्षेत्रफल कति छ?

– १,४७,१८१ वर्ग कि.मि.

२. नेपाल कुन अक्षांसमा पर्दछ?

– उत्तरी अक्षांस

३. क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो?

– डोल्पा

४. क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो?

– भक्तपुर

५. दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो?

– धादिङ्ग

६. काठमाडौं उपत्यकाको क्षेत्रफल कति छ?

– ६४२ वर्ग कि.मि.

७. भोजपुर केका लागि प्रसिद्ध छ?

– खुकुरी

८. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?

– पर्सा

९. नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?

– मुस्ताङ्ग

१०. नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ?

– ७.३ प्रतिशत

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार ०६:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।