Logo

राजनीति

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट



काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरूबीच भेट भएकाे हाे ।

भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ११:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।